आज on August 15, 2017 Get link Facebook X Pinterest Email Other Apps फुल भनि चुम्न खोजे डस्यौ तिमी आजयो दिलमा छुरा घस्यौ तिमी आज ।मायाको बदला चोट मलाई दिएर तिम्लेकलेजीमा काँडा बनि पस्यौ तिमी आजके सोचेको थिए के भयो जिन्दगीमा आजकालो छायाँ बनि जिन्दगीमा बस्यौ तिमी आज । Comments
Comments
Post a Comment