के हो

साचो माया के हो??
पागल प्रेमी लाई सोध.

बैस के हो??
काठमाडौं की मैयालाई सोध.

जीबन के हो??...
जीबन जीउनेहरू लाई सोध.

हासो के हो ??
आसुमा डुबेको मानिसलाई सोध.

देस को माया के हो??
विदेशीएको नेपाली लाई सोध.

जय नेपाल ।।।

Comments