कहिल्यै

कहिल्यै पनि दुरुपयोग नगर्नु उस्लाई जस्ले तिमीलाई मन पराउछ
कहिल्यै पनि ब्यस्त छु नभन्नु उस्लाई जस्लाई  तिम़ो सहयोगको आवश्यकता छ
कहिल्यै पनि नढाट्नुस उस्लाई जस्ले तिमीलाई साच्चिकै विस्वास गर्छ
कहिल्यै पनि नभुल्नु उस्लाई जस्ले तिमीलाई सधै सम्झिरहेको हुन्छ

Comments