कति धेरै cute कुराहरु हुन्छन… Girlfriend Boyfriend बिचमा…
माया भएर पनि एक अर्कालाइ एक्दमै माया गर्नु ….. एक अर्का सँग सानू सानू कुरामा लड्नु .. एकै चोटि breakup गर्नु अनि अब कुरा नगर्ने एक अरर्का सँग भन्नू….तर भोलि पल्टै sorry भन्नु.. “Good morning HELLO” Nanu …Babu …Kalu…Nakkale… Nakkali… Xucho…. Xuchi… Hero… etc. लेख्नु एक अर्कालाइ फकाउनु…… रोएको symbol ;( पठाउनु…… I LOVE U भनेर solve गर्नु … एक अर्कालाइ जिस्काउनु…… … अनि जब एक्दमै धेरै माया लाग्छ तब एक अर्कालाइ गित dedicate गर्नु like “Tum hi ho” “i Just wanna spend my Life wid U”etc हरेक pic tag गर्नु….. कोइ केटाले उस्को gf लाई dear भन्यो भने उ मन मनै जल्नु अनि एकान्तमा गएर रिस पोख्नु….. अनि एक्लै बर्बराउनु “मलाइ मन पर्दैन”. angry खाले symbol पठाउनु.. अनि
I LOVE YOU भन्नु कति sweet sweet कुरा हरु हुन्छन है Relationship मा बसिसके पछि … But Finally Last मा Breakup भै सके पछि Previous message हरु पढ्नु.. उस्को खुसिको कामना गर्नु….. Smile सँग सँगै आखाँमा आसु आउनु.., हरेक Sad Song आफ्नै लागि ठान्नु.. केही कुरा पनि राम्रो नलाग्नु…… तर पनि मनमा एउटा झिनो आस राख्नु”सबै ठीक हुन्छ”.. And finnaly अब कैले पनी True love gardena भनदै रुने… साच्चै कति अनौठो यो माया भन्ने चिज Haii


Comments
Post a Comment